२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाको न्यूजर्सीमा नेपाल दिवस मनाईदै

अमेरिका । अमेरिकाको न्यूजर्सीमा नेपाल डे कार्यक्रम गरिने भएको छ । न्यूजर्सीमा रहेका विभिन्न संघसंस्थाको आयोजनामा यहि शनिबार न्यूजर्सीको फेरलन सिटीमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमलाई सफल बनाउन नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले बक्तव्य जारी गर्दै नेपाल डे मा सहभागि हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आव्हान गर्नु भएको छ