© 2023
काठमाडाैँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी हुनुभएको छ । सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उहाँ विजयी हुनुभएको हो । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गर्नुभएको थियो । प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत),