२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विराटले पछि पारे नेयमारलाई

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली विश्वभर सबैभन्दा धेरै फलोअर हुने खेलाडीमध्ये एक हुन् । यस वर्ष कोहली सर्च इन्जिन गुगलको पूरै २५ वर्षको इतिहासमा सबैभन्दा धेरै खोजिएका क्रिकेटरहरूको शीर्षमा छन् । कोहली बाहेक महान सचिन तेन्दुलकर, एमएस धोनी, रोहित शर्मा जस्ता खेलाडीहरु पनि सूचीमा परेका छन् ।