२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल वायु सेवा निगमका दुई वटा न्यारोबडी विमान बिग्रिए, दमाम,…

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वटा न्यारोबडी विमान एकपछि अर्को गर्दै बिग्रिएपछि दमाम, मुम्बई र क्वालालम्पुरका उडान रद्द भएका छन् । सोमबारयता दुईतर्फी उडान गर्ने कम्तिमा ६ सय यात्रु अलपत्र परेका छन् । बैंककबाट फर्केलगत्तै सोमबार निगमको सगरमाथा नामको न्यरोबडीमा इलेक्ट्रीकल समस्या देखिएको थियो । यो विमान बुधबार उडानमा