२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपूर्व द्वन्द्वको असरः सौराहाको पर्यटनमा ८० प्रतिशतबाट २० प्रतिशतमा झर्‍यो…

काठमाडाैँ । मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावको प्रत्यक्ष असर चितवनको सौराहा केन्द्रित पर्यटन क्षेत्रमा देखिन थालेको छ। हवाई यात्रा महँगो र असुरक्षित बन्दै गएपछि नेपाल भ्रमणको योजना बनाएका धेरै विदेशी पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार भारत, चीन र अष्ट्रेलियाबाहेकका मुलुकबाट आउने अधिकांश पर्यटकले सौराहाको यात्रा स्थगित