२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । सामाजिक अभियन्ता बताउने वाइबालाई वुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको थियो ।

पवन खतिवडामाथि कुटपिटको आरोपमा शर्मिला वाइबा पक्राउ

उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

मापसे गरी झगडा गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी…

काठमाडौँ । ‘म्याकुरी’ नामबाट परिचित कलाकार पवन खतिवडालाई प्रहरीले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।