६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पश्चिम एसिया द्वन्द्व : युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त,…

काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् । सो आक्रमणमा परेर सात जना नेपाली घाइते भएका जनाइएको छ ।  घाइते नेपाली नागरिक सबै खतरामुक्त रहनुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग