२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर ८ मा

मुम्बई। भारतले ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार पाकिस्तानलाई सजिलै ६१ रनले पराजित गरेको छ। श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो। भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो । पाकिस्तानका लागि उसमान खानले सर्बाधिक ४४ रन बनाए भने शाहिन शाह