© 2023
पाल्पा। पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लबको आर्थिक सहयोगमा पाल्पा अस्पताल विकास समितिसँगको समन्वयमा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको हो । लायन्स क्लबका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिबीच अस्पतालमा भएको छलफलपछि सो कार्यका लागि