© 2023
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व सुनिल थापाको निधनले आफूलाई दुखी बनाएको बताउनुभएको छ । आज उहाँले शोक सन्देश जारी गर्दै थापाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । संयोजक दाहालले अभिनेता थापाले नेपाली चलचित्र क्षेत्रमा