© 2023
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर चौकमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्ण कदको जंगे शालिकको अनावरण गर्नुभएको छ । स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्तीको अवसरमा शालिकको अनावरण गरिएको हो । शिवराज नगरपालिकाले स्थापना गरेको शालिकको उद्घाटनमा आउनु भएका पूर्वराजा शाहले खरेन्द्रपुरमा रहेको बालहंस सांवेद गुरुकुलस्थित स्वर्गद्धारी मन्दिरको