७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

पोर्चुगल। पोर्चुगल सरकारले काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ । पोर्चुगलको विदेश मन्त्रालयले मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’ मार्फत उक्त घोषणा गर्दै काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने जनाएको हो । नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा