३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधि सभामा ९६ महिलाको प्रवेशः निर्वाचन आयोग

काठमाडौँ। नयाँ प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत पुगेको छ । जसले नेपाली संसदलाई दक्षिण एशियाकै उत्कृष्ट समावेशी नमूनाका रूपमा प्रश्तुत गरेको हो । निर्वाचन आायेगका प्रवक्ता नारायणप्रसा भट्टराईकाअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक ९६ जना महिला सदस्यहरूले प्रवेश पाएका छन् । यो संख्या नेपालको संसदीय इतिहासमा एक