© 2023
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञावलीले नेपली कांग्रेसले मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै अझ एकताबद्ध र सुदृढ बन्न सकोस भन्ने शुभकामना दिनु भएको छ । सामाजिक संञ्जालमा एक स्टाटस राख्दै नेता ज्ञावलीले कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर खालको रहेको जनाउनु भएको