© 2023
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ । तीनवटै दलको आज बसेको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको साविक एकीकृत समाजवादीका प्रदेशसभा सदस्य माया पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समायोजनबारे केन्द्रबाट