१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश सरकारद्वारा आगामी वर्ष कार्यान्वयन गरिने योजना माग

सुर्खेत। कर्णाली प्रदेश सरकारबाट आर्थिक वर्ष २०८३/८४ मा प्रदान गरिने समपूरक  अनुदान तथा विशेष अनुदानका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहलाई प्रदेश सरकारले अनुदानका लागि प्रस्ताव माग गरेको हो । कर्णाली प्रदेश समपूरक अनुदान कार्यविधिअनुसार स्थानीय तहले आयोजना तथा कार्यक्रमको प्रस्ताव प्रदेश सरकारलाई पठाउन