© 2023
बैतडी। बैतडीको पुरुष टोली प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । बैतडीले आजको खेलमा डडेल्धुरामाथि पाँच विकेटको सहज जित निकालेको हो । यसअघि बैतडीले बझाङलाई आठ विकेट र दार्चुलालाई १२८ रनले हराएको थियो । खराब मौसमका कारण आजको खेल २० ओभरमा छोट्याइएको