२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नियतबस अदालत र न्यायाधीशको हुर्मत लिने छुट कसैलाई हुँदैन: प्रधान…

काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित प्रधान सम्पादक, सम्पादक तथा वरिष्ठ पत्रकारहरुसँगको छलफलमा प्रधान न्यायाधीश राउतले अदालतमाथि श्रृङ्खलावद्ध प्रहारले न्यायालय कमजोर हुने भएकाले न्यायालय बलियो भए मात्रै नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभयो । “श्रृङ्खलावद्ध