© 2023
काठमाडाैँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माईतीघर यतिबेला तनावग्रस्त बनेको छ । बिहीबार महानगर प्रहरीले जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि सो घटनाको विरोधमा शुक्रवार माईतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र