२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीर अस्पताललाई अझ प्रभावकारी, समावेशी, र जनउत्तरदायी स्वास्थ्य संस्था यसरी…

काठमाडौं ।  वि.सं. १९४६ साल श्रावण १२ गते, आजकै दिन १५ शैयाबाट सेवा प्रारम्भ गरेको नेपालकै जेठो र गौरवशाली इतिहास बोकेको वीर अस्पतालले आजसम्म आईपुग्दा आधारभूतदेखि लिएर विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ। यही अस्पतालमा पहिलोपटक नेपालमा मुटुको शल्यक्रिया, मृगौला प्रत्यारोपण, न्यूरो सर्जरी तथा सघन उपचार सेवा