© 2023
काठमाडौँ । कसले जिम्मा लिने ? कसले जवाफ दिने ? कहीँ त होला राज्य, जसले यी सबैका लागि विनम्रतापूर्वक माफी मागोस् । यी युवामा चरम निराशा, गरिब हुनुको अपमानबोध र वरिपरि अँध्यारो कसरी छायो ? र, ऊ मर्न कसरी तयार भयो ? जो कुर्सीमा छ, उसले केही त भन्नुपर्ला ।