८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

नेपालगञ्ज। बाँकेको खजुरामा चालु आर्थिक वर्षमा २२ हजारभन्दा बढी नागरिकले आयुर्वेद सेवा लिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रका अनुसार जेठ मसान्तसम्म २२ हजार ३९४ जनाले आयुर्वेद सेवा लिएका हुन् । आरोग्य सेवा केन्द्रद्वारा आज खजुरामा आयोजित पत्रकारका लागि आयुर्वेद सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सेवा केन्द्रका शाखा प्रमुख किरण