© 2023
ताप्लेजुङ। ताप्लेजुङ एक विद्यालयका ६० जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको छ । फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमका समाजसेवी निशान लिम्बूको सहयोगमा सोही गाउँपालिका–२ मा पर्ने खेजेनिमको सिबु आधारभूत विद्यालयका बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा उहाँले समाज सेवा गर्ने उद्देश्यसहित विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको र