२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफलसँगै निर्णय हुने भएको छ । प्रशासन विशेष स्रोतका अनुसार नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुने संकेत मिलेको छ । विशेषगरी अर्थ मन्त्रालयको प्रस्तावमा ठोस निर्णय आउने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सरकारले नीति निर्माण, कार्यान्वयन र समयसापेक्ष निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ।