© 2023
काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त भएसँगै सङ्ख्याका आधारमा महिला प्रतिनिधित्व करिब ३७.५ प्रतिशत पुगेको हो । यो सङ्ख्या संविधानले तोकेको न्यूनतम ३३ प्रतिशत भन्दा बढी हो । यो विश्वकै

सरकारले ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने जनाएको छ। ऊर्जा क्षेत्रको अवरोध हटाउँदै द्रुत विकास सुनिश्चित गर्न हाल पेन्डिङमा