२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिग्रदो अर्थतन्त्र सुधार गर्न गभर्नरले दिएको सुझाव सरकारलाई पचेन: पूर्व…

पूर्बमुख्य सचिब बिमल कोईरालाले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नु गलन भएको जनाउनु भएको छ । कोईरालाले सामाजिक सञ्जालमा लेख्नु भएको छ – गभर्नर महा प्रसाद अधिकारीले बिग्रदो अर्थतन्त्र मर्मत गर्न राम्रै सुझाव दिनु भएको थियो। सरकारले पचाएन। उहालाई निलम्बन गर्नु ठिक भएन ।