© 2023
कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आज आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट २४९ जना स्थानीय लाभान्वित भएका छन् । सर्वसाधारणलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरणको कार्य गरिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख