२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाको दुई वर्षअघि भएको निर्वाचनको पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेश रोक्न माग गर्दै मेयर बैकुण्ठ न्यौपाने सर्वोच्चमा अदालतमा पुगेपछि मेयरका प्रत्यासी दीपकराज जोशीले आपत्ति जनाएका छन् । दीपकराज जोशीले हिजो एक व्यक्ति जारी गर्दै मेयर न्यौपानेले कपोलकल्पित आरोपलगाएको र समाजमा भ्रम सिर्जना खोजेको आरोप