© 2023
काठमाडौं । भन्सार छलि गरी ल्याइएको ठूलो परिमाणको मल र मकैसहित एक मालवाहक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालवाहक ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइ खानतलासी गर्दा भन्सार छलि गरिएको सामान फेला परेको हो।