© 2023
खजुरा (बाँके) : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन अर्थात् यम द्धितीयाका दिन आज ‘भैयादुज जमाभुर्की’ पुजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाइ चिउरा, भुर्की र मिठाइ खुवाएका छन् । यस पर्वमा घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जङ्गलको चित्र