© 2023
काठमाडौँ । काठमाडौंको भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई युवक मृत फेला परेका छन् । मृत्यु हुनेमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी सीताराम रिजालको अनुसार नजिकैको घरमा रङ लगाउन पुगेका उनीहरू आज बिहान साढे ८ बजे इनारमा