३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कपिलवस्तु–३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

काठमाडौँ । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गुप्ताले नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई ३ हजार ६३७ मतले हराउँदै जित हात पारेका हुन् । गुप्ताले २२ हजार ६१९ मत ल्याउँदा शाहले १८ हजार ९८२ मत ल्याए ।