१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडाैँ। मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकले विभिन्न सात वटा निर्णय गरेकाे हाे । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पाेखरेलेल जानकारी