१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति

तेहरान। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार आफ्नो देश र संयुक्त राज्य अमेरिकाबीच हालै भएको आणविक वार्तालाई प्रगतिको लागि ‘एक कदम अगाडि’ भएको बताउनुभएको छ। उहाँले शुक्रबार ओमानको राजधानी मस्कटमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष वार्तालाई उजागर गर्दै एक्समा एक पोस्टमा यस्तो टिप्पणी गर्नुभएको हो । राष्ट्रपति पेजेश्कियानले पश्चिम एसिया