१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला जनप्रतिनिधिका पीडा: ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन । “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भन्नुभयो, “जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।” जनताले आफूहरुलाई जिताएर नै पठाएका हुन् तर बैठकमा केही कुरा राख्दा पुरुष