२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको माकलबारीमा एक लाख लेनदेनमा विवाद हुँदा एक युवकको हत्या भएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । चैत ११ देखि सम्पर्कबिहीन रहेका साहको शव चैत १५ मा वर्कसप