९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय सम्मानपछि अभियन्ता कल्पितलाई गृह जिल्लामा स्वागत

झापा । भियतनाममा प्राप्त अन्तर्राष्ट्रिय सम्मानपछि गृह जिल्ला झापा पुगेका कलाकार तथा अभियन्ता माधव कल्पितलाई भव्य स्वागत गरिएको छ। राजधानी काठमाडौंबाट झापा पुगेका कल्पितलाई भद्रपुर विमानस्थलमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समर्थकहरूले उत्साहपूर्ण रूपमा स्वागत गरेका हुन्। नाट्य प्रतिष्ठान, नागरिक बचाउ महाअभियान नेपाल तथा नागरिक बचाउ दल नेपालका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा