२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव बेचबिखनको न्यूनीकरणकालागि एटविनद्वारा राजनीतिक दलको ध्यानकर्षण

काठमाडौं । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एटविन), महिला, बालबालिका तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरूको राष्ट्रिय संजालले आसन्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलहरूसँग मानव बेचबिखन तथा ओसारपसार विरुद्ध निम्न प्रतिबद्धताहरू घोषणापत्रमा स्पष्ट रूपमा समावेश गर्न माग गरेको छ । बिभिन्न राजनीतिक दलका नेताहरुलाई भेटी उनिहरुले ध्यानकर्षण पत्र बुझाएका