२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
हार कसको ? शीतल निवास कि रिगलको ?

काठमाडौ ।संसाँझै खुँडाले मान्छे काटेर हत्या गरेर अदालतबाटै जन्मकैँदको फैसला सुनाइएका रिगल भनिने बाँकेका योगराज ढकाललाई राष्ट्रपतिले माफी मिनाहा दिएको घटनालाई सर्वाेच्च अदालते बदर गरिदिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट गरिएको सो कार्य बदर भएको मात्र छैन यस्तो जघन्य अपराधमा संलग्नलाई सरकारले आममाफी दिने काम गैरकानुनी ठहर पनि भएको छ