२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टेम्केमैयुङमा छायाङ्कन गरिएको म्युजिक भिडियो ‘मायाजाल मोहनी’ सार्वजनिक

काठमाडौँ। कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित टेम्के मैयुङको गाउँपालिकाको अत्यन्तै पर्यटन सम्भावना बोकेको स्थल टेम्के डाँडा आसपासको भूगोलमा छायाङ्कन गरिएको म्युजिक भिडियो ‘मायाजाल मोहनी’ सार्वजनिक भएको छ। एभरेष्ट ग्यालरीको निर्माणमा तयार भएको उक्त भिडियोमा सनम कठायतको साथमा मोडल सृष्टि खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। गीतमा सौगात जङ्ग थापा र अनु