© 2023
नयाँ दिल्ली। ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण एशियाली निर्णायक क्षणहरू कभर गर्ने बीबीसी संवाददाता मार्क टुलीको ९० वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ । भारतमा बेलायती शासन रहेको समय सन् १९३५ मा जन्मेका मार्क टुलीले भारतलाई आफ्नो घर र आफ्नो कर्म क्षेत्र बनाएर देशको ‘सबैभन्दा प्रसिद्ध