२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार

एजेन्सी । यस वर्षको दादासाहेब फाल्के अवार्ड बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई प्रदान गरिने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यो घोषणा गरेका हुन् । मिथुनलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने छ । मिथुनले सन् १९७६ मा मृगयाबाट आफ्नो फिल्मी करियर सुरु गरेका