२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुस्ताङमा ‘सेतो स्वर्ग’को सुन्दरता – तस्बिरहरु

काठमाडौँ । हिमाली जिल्लाको ‘फोर्बिडन किंगडम’ मुस्ताङ आज पनि पर्यटकहरूको मन जितिरहेको छ । यहाँको हिउँदयामले सुन्दरता र चुनौती दुवै देखाइरहेको छ । मुक्तिनाथ क्षेत्रका हिउँले ढाकिएका होटलहरू, पर्यटकहरू घोडामा सवार, हिउँमा हिँडिरहेका ग्रुपहरू देख्दा मनोरम लाग्छ । मुक्तिनाथ मन्दिर क्षेत्रमा हिउँको तह बाक्लो छ । चार वर्षपछि लोअर मुस्ताङमा