२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारामा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौँ । बारामा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् । जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँभन्दा २ किलोमिटर पर उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् । प्रहरी टोली घटनास्थलमा पुगरे

सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा