© 2023
काठमाडौँ। साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउद र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच बिहीबार जेद्दामा उच्चस्तरीय भेटवार्ता भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्धको समीक्षा र क्षेत्रीय विकासका विविध आयामबारे छलफल हुनुका साथै विभिन्न क्षेत्रमा सहयोग विस्तारका लागि समझदारी पत्र आदानप्रदान