१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको…

काठमाडौँ, ४ माघ : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ