© 2023
कर्णाली। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मुलुक आजको विकासको अवस्थामा आइपुग्नु सङ्घीयताको उपज भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशसभाको आठौँ स्थापना दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले प्रदेश खारेजीको असन्तुष्टि राख्नु कुनै औचित्य नभएको र त्यो सम्भव पनि नरहेको बताउनुभयो । “सङ्घीयताको