२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनमा शान्तिको प्रयास ’स्थगित गर्न सकिँदैन’ : पोप

बुडापेस्ट। युक्रेनमा शान्ति स्थापनाको प्रयास कुनै पनि मूल्यमा स्थगित गर्न नहुने क्रिश्चियन धर्मगुरू (पोप) ले आइतबार बताउनुभएको छ । पोप लियो चौधौँले युक्रेनमा शान्ति ‘तत्काल आवश्यकता’ भएको र यसलाई कुनै पनि शर्तमा स्थगित गर्नुनहुने बताउनुभएको हो । उहाँले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई आफ्नो नियमित सम्बोधनका क्रममा भन्नुभयो, “शान्ति प्रयासलाई स्थगित