८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

दैलेख। दैलेखको सदरमुकाम दैलेख बजारस्थित फूलबारी विद्या मन्दिरमा एसइई परीक्षार्थीलाई लक्षित गरी पाँच दिने योग विज्ञान तथा उत्प्रेरणा शिविर सुरु गरिएको छ । योग अभ्यास र उत्प्रेरणा पतञ्जली योग समिति दैलेखको सहयोगमा आजदेखि हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म योगाभ्यास सञ्चालन गरिने जनाइएको छ । तनावमुक्त, अनुशासित र उच्च