२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सपनाको कुरा गर्ने ‘रोल नं १’को गीत ‘रंगीन सपना’ सार्वजनिक

काठमाडौं। चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको हो । उज्वल सागरको स्वर रहेको गीतमा शब्दरचना रोशन अधिकारीको छ । संगीत पनि उज्जल सागरकै रहेको छ । गीतले सपना कुरा गर्छ । गीतले